नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित निश्चित

काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । मतपरिणाम अनुसार घिमिरेको पूरै प्यानल करिब १४ सय मत गन्न बाँकी छँदै विजयी भएको हो । ताजा मतपरिणाम अनुसार अध्यक्षमा घिमिरेले ३ हजार ७ सय २८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी...

चैत २८ भित्र उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले निर्देशन दिएको छ। पार्टीका वडा र पालिकास्तरबाट उम्मेदवारको सिफारिस चैत २८ गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन पठाइएको कार्यकारिणी...

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा

काठमाडौं । मन्त्रिपरिषद्ले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी...

अमेरिकी सेनाले रोक्यो एलन मस्कको स्पेस एक्सको योजना

एजेन्सी । विश्वकै सबैभन्दा धनी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सुले अमेरिकाको टेक्सास प्रक्षेपण स्थल विस्तार गर्न राखेको आवेदनमाथि पुनरवलोकन गर्ने कामलाई अमेरिकी आर्मी कोर्प्स अफ इन्जिनियर्सले रोकेको ब्लुमबर्ग न्युजले जनाएको छ । स्पेसएक्सले आफ्नो...

अर्घाखाँचीमा बस दुर्घटना, ३० जना घाइते

अर्घाखाँचीमा बस दुर्घटना भएको छ । सन्धिखर्क २ बेलबाटिकानजिकै तीर्थयात्री सवार बस दुर्घटना भएको हो। दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला...

बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । बैठकमा पाँच दलले स्थानीय तह निर्वाचन र गठबन्धनको चुनावी रणनीतिबारे छलफल गर्न बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ। बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सभागी...

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ। डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र...

इजरायलको तेल अभिभमा भिषण हमला, दुई जनाको मृत्यु

एजेन्सी । तेल अभिभमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । भने, कयौं घाइते भएका छन् । विगत २ सातामा इजरायलमा भएको यस किसिमको हमला चौंथो हो । घटनाको केही घन्टाभित्रै इजरायलले आक्रमणकारीलाई मारेको पुष्टि गरेको छ । इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी...

सर्वोच्च अदालतद्वारा पाकिस्तानमा संसद पुनःस्थापना, खानविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई अवैध ठहरा गरेको छ । अदालतले संसद पुनःस्थापना मत्र गरेन प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ । अदालतले शनिबार संसद बैठक संचालन गरि अविश्वासको...