मेयर र अध्यक्षसहित २९ गतेसम्म सबै उम्मेदवारको सिफारिस गर्न लोसपाको निर्देशन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष...

रिभर फल्सको आईपिओ खुला

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित...

जब युक्रेनी राष्ट्रिपति जेलेन्स्की र बेलायती प्रधानमन्त्री किएभका सडकमा निस्किए

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्।बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए। गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको...

मुलुकको आर्थिक अवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । केन्द्रीय प्रचार विभागका...

आर्थिक संकटमा फसेको श्रीलंकामा राजनीतिक संकट, राष्ट्रपति राजापाक्षेविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी

श्रीलंकाको गम्भीर आर्थिक संकटले देशलाई राजनीतिक संकटतर्फ धकेलिएको छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई आफ्नो पदबाट राजीनामा नदिए सदनमा अविश्वासको प्रस्ताव ल्याउने...

अटेरी उम्मेदवारको घोषणापत्र : पोखराको भाग्य फेर्न निधारमा पर्यटन (घोषणापत्रको पूर्णपाठसहित)

पोखरा । पोखराका अटेरी उम्मेदवारले हिजो  घोषणापत्र सार्वजनिक गरेका छन् । पोखराबाट सुरु भएको अटेरी अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनका पोखराका उम्मेदवारले जनगुनासो र विज्ञको सुझावको आधारमा समस्याहरुलाई तीन क्षेत्रमा विश्लेषण गरि पोखराको विकास लक्ष्य...

पैसावाल उम्मेदवारमात्र उत्साही छन्ः हृदयेश त्रिपाठी

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन घोषणा भए पनि मतदातामा आश्चर्य लाग्दो मौनता रहेको बताएका छन् । त्रिपाठीले भने, “मैले सातआठ पटक चुनाव लडेँ । तर मतदाताको मौनता देखेको थिइनँ । चुनाव भन्नेबित्तिकै...

एक करोड जुटाउन नसकेर चुनाव लडिनँः युवराज ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू एक करोड रुपैयाँ नभएर २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ लड्न नसकेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने,...

ललितपुर महानगरपालिकाको मेयरमा एमालेले बनायो व्यञ्जनकार सर्वसम्मत उम्मेदवार

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए । उनका अनुसार नेकपा एमालेबाट...