Uncategorized


हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मङ्गलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक...

बेँसीसहर–चामे सडकमा रातको बेला सवारी सञ्चालनमा रोक

लमजुङ । आजदेखि रात्रिकालीन समयमा बेसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका...

रास्वपाको महाधिवेशनमा जमेको पानी निकालिदैं

चितवन । चितवनमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन स्थल रातभर परेको अत्यधिक वर्षाका कारण जलमग्न भएको छ। वर्षापछि चौरमा पानी जमेकोले अहिले त्यो पानी निकाल्ने काम भइरहेको छ। यसैबीच गृहमन्त्री सुधन गुरुङले...

दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको...

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण ५० प्रतिशत पूरा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार...

पोखरामा पर्यटकको चहलपहल, होटल अकुपेन्सी ९० प्रतिशत

पोखरा । पोखरा र आसपासका क्षेत्रमा पर्यटकको चहलपहल बढको छ । चार दिन लामो सार्वजनिक बिदा परेको र भारतीय पर्यटकको समेत उल्लेख्य आगमनले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको हो । होटल संघ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार लेकसाइट...

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल...

सरकारले सुकुमवासीको पेटमा लात हान्यो : एमाले सांसद गुरु बराल

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रको हुर्मत लिने काम गरेको टिप्पणी पनि गरे...

पोखरा १३ मा हुने तरबुजा मेलाको तयारी पुरा

पोखरा । पोखरा वडा नम्बर १३ मा हुने तरबुजा मेलाको तयारी पुरा भएको छ । तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यही जेठ ५ गते भोलि पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा तरबुजा मेला आयोजना गर्न लागिएको छ । मेलामा किसानलाई...