Uncategorized


चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा

  काठमाडौं । चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो। उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फसेकाहरूको उद्धार...

रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

काठमाडौं । रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ७२ जना पुगेको छ । साँझसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए । उनका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव...

कास्कीका स्थानीय तहहरूको वार्षिक समिक्षा

पोखरा । जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको आर्थिक वर्ष २०८२-८३ को वार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले उद्घाटन गरेकी थिइन् ।पहारीले नेपालको संविधानले...

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा.कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । परिषद्को अध्यक्ष नियुक्तिका...

पर्यटन विभागद्वारा बेपत्ता आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग निरन्तर समन्वय

काठमाडौं । पर्यटन विभागले पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ब्रोड पीक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ६ जना नेपाली आरोहीहरूको विवरण सार्वजनिक गरेको छ। विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बेपत्ताहरूको शीघ्र...

सुरक्षा निकाय तथा सरोकारवालाबिच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...

च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला आए सम्पर्कमा

  महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा...

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी पर्यटक यहाँ...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरुको छानबिन रोकिदैन : छानबिन आयोग

काठमाडौं । सम्पत्ति छानबिन आयोगले न्यायाधीश र सैनिक अधिकारीहरूबाहेक अरूको हकमा सम्पत्ति छानबिन नरोकिने स्पष्ट पारेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले बहालवाला तथा पूर्व न्यायाधीश अनि बहालवाला र पूर्व सैनिक अधिकारीको हकमा मात्रै...