Uncategorized


जेष्ठ नागरिक पोखरा १९ को अध्यक्षमा माधव, ३८ जना सम्मानित

  जेष्ठ नागरिक सरोकार समाज, पोखरा–१९ को अध्यक्षमा माधव प्रसाद पौडेल चयन भएका छन् । समाजको शनिबार सम्पन्न छैटौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा तिलकुमारी कार्की ,सचिवमा...

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौं। सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी...

स्याङ्जामा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा । स्याङ्जामा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गत वर्ष २०८२ चैत १५ गते लागुऔषध मुद्दा दर्ता भई फरार रहेका वालिङ नगरपालिका वडा नम्बर ९ क्याम्पसरोड बस्ने वर्ष ३१ क नारायण खवासलाई यहि वैशाख २५ गते पक्राउ गरिएको प्रहरी कार्यालय...

सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भए

काठमाडौं । पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो । बिहीबार राजधानी भएको दुईपक्षीय वार्तामा किरातीसहित...

राप्रपा सांसद ज्ञानेन्द्र शाही र इजरायली राजदूतबिच भेटवार्ता

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरीबासबिच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकहरूको...

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच भेटवार्ता भएको छ । पोखरा स्थित प्रदेश प्रमुख निवासमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित...

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ । बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय...

यूएईमा इरानी आक्रमणमा ज्यान गुमाउने गोरखाका दिबस श्रेष्ठ रहेको पुष्टि

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी ज्यान गुमाउने नेपाली नागरिकको सनाखत भएको छ। नेपाली राजदूतावास, अबुधाबीले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक नेपालीको पहिचानसहित आधिकारिक जानकारी गराएको हो। दूतावासका...

निर्वाचन देश र जनताको भविष्यको फैसला गर्ने ऐतिहासिक अवसर : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण देशवासीलाई आह्वान गरेकी छन् । सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई देश र जनताको भविष्यको फैसला गर्ने ऐतिहासिक अवसरका...