काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६६ र अन्य दलका तीनसहित ६९ निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् । त्यो हस्ताक्षरसहितको पूरक रिट भोलि (मंगलबार) सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिने भएको छ । ती निवर्तमान सांसदहरूले पूर्वमहान्यायाधिवक्ता...
मुस्ताङका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो । जिल्लामा...
पोखरा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोह इजिप्ट, नर्वे, श्रीलंका र म्यानमारका राजदूतहरूले ओहोदाको प्रमाणपत्र...
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ । रिड नेपाल अन्तर्गतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा दुई महिना अगाडि...
बारा । जेनजी आन्दोलनको मौका छोपेर उपराष्ट्रपति रामसहाय प्रसाद यादवको कलैयास्थित घरमा लुटपाट भएको छ । उपराष्ट्रपति यादवका छोरा शत्रुधन यादवले आफ्नो घर तोडफोड र लुटपाट गर्ने जेनजी नभएर बेग्लै किसिममा लुटेरा रहेको बताए । ‘घर तोडफोड गरेर लुटेराको समूहले...
काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।
काठमाडौं। नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने...
पोखरा । साउन महिनामा महिलालाई लक्षित गर्दे पोखराको प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान रत्न इम्पोरियमले साडी तथा कुर्था सलवारमा सेल अफर ल्याएको छ । पोखराको मुटु मानिने चिप्लेढुंगामा रहेको इम्पोरियमले यही ११ साउनदेखि ३१ साउन सम्मका लागि यस्तो अफर ल्याइएको...