म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार...
तिब्बत । चीनको सबैभन्दा लोकप्रिय बिदाको समयमा सगरमाथाको पूर्वी मोहडामा आएको भारी हिमआँधीका कारण २०० भन्दा बढी पदयात्रीहरू हिउँमा फसेपछि उनीहरूलाई उद्धार गर्न समयसँगको दौड सुरु भएको छ। यस घटनामा एक पदयात्रीको ज्यान गएको छ। तिब्बत स्वशासित क्षेत्र नियन्त्रण...
काठमाडौं । प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार गरिएको छ । तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्रमा पुगेका पर्वतारोही भारी हिमपात तथा प्रतिकूल मौसमका कारण शिविरमै फसेका हुन् । शुक्रबार रातिदेखि शनिबारसम्म...
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका...
म्याग्दी । विश्वको सातौं (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा...
पोखरा । पोखरामा र्यालीसहित विविध कार्यक्रम गरेर विश्व पर्यटन दिवश मनाइएको छ । शनिबार पोखराको अम्बोटबाट सुरु पर्यटन व्यवसायी र सरोकारवाला सम्मिलित र्याली ड्यामसाइड स्थित नेपाल पर्यटन बोर्ड गण्डकीको हलमा प्रवेश गरेसंगै अन्तरक्रिया कार्यक्रम भएको हो । पोखरा...
म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । चौबीस जना पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका...
पोखरा । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ...
पोखरा । पोखरा जगदम्भा ट्राभल्स एण्ड टुर्सले यात्रुका लागि छुट प्याकेज घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा यात्रुहरुलाई विभिन्न प्याकेजमा छुटको व्यवस्था गरेको पोखरा जगदम्भा ट्राभल्स एण्ड टुर्सकाका इन्चार्ज अमृत काफ्लेले जानकारी दिए । उनका...