पर्यटन


पोखरा महोत्सवका स्टलहरुमा छुटै छुट

पोखरा । आगामी पुष २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी...

नेपालमा थप ५७ हिमालको आरोहण खुल्यो

काठमाडौँ । नेपालमा थप ५७ वटा हिमालको आरोहण खुला भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो आरोहण खुला गरेको हो । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जारी गरेको उक्त सूचनामा पर्वतारोहणसम्बन्धी...

लेखा अधिकृतको भरमा नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालय

पोखरा । देशकै पर्यटकीय राजधानी घोषित सहर पोखरामा रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय विगत डेढ वर्षदेखि प्रमुख विहिन छ । निर्देशक काशीराज भण्डारीले २०८० को असारमा राजिनामा दिएपछि निमित्त प्रमुखको भरमा कार्यालय चलेको थियो । निमित्त प्रमुख...

होटल पौवाको साँस्कृतिक साँझमा झुमे पाहुना

पोखरा । होटल पौवा प्रालिले आयोजना गरेको पौवा साँस्कृतिक साँझमा पाहुनाहरु गीतसंगित र नृत्यसँगै रमाएका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ गते पौवा अन्तर्गतका पोखरा, भैरहवा, भालुवाङ, घोराही र गैडाकोटमा साँस्कृति कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम...

नेपालमा सन २०२४ मा भित्रिए साढे एघार लाख पर्यटक

पोखरा । नेपालमा पर्यटक आगमन झण्डै कोभिड १९ अगाडिकै लयमा फर्किएको छ । सन् २०२४ मा नेपालमा झण्डै साढे ११ लाख पर्यटक नेपाल भित्रएका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज विहान ५ बजेसम्मको तथ्यांक अनुसार...

अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चिनियाँ टोलीको वर्चश्व

पोखरा । पर्यटकीय राजधानी सहर पोखराको फेवातालमा आयोजित दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभल सम्पन्न भएको छ । सम्पन्न फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान...

२० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । यही १८ पुसदेखि सुरु हुने २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले महोत्सव स्थलमा सोमबार पत्रकार भेटघाट कार्यक्रम गर्दै १ माघसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको...

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा

काठमाडौँ । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि...

होटल पौवामा नयाँ वर्ष साँझ हुँदै

पोखरा। पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव...