पर्यटन


हेमजामा १३ औं संस्करणको आलु महोत्सव सुरु

पोखरा । पोखराको हेमजामा १३ औं संस्करणको आलु महोत्सव सुरु भएको छ । स्थानिय विष्णुपादुका क्लबको आयोजनामा हेमजामा सुरु भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले महानगर किसानको पक्षमा...

पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रद्धारा स्थानीय पथ प्रदर्शक तालिम

पोखरा । पोखरा महानगरले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सार्थकता दिने उद्देश्यले स्थानीय पथ प्रदर्शक तालिम सञ्चालन गरिएको छ ।  पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समतिको समन्वय र व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजनामा शनिवार देखि...

फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण

काठमाडौं । होटल संघ पोखरा नेपालले यही ३०चैतदेखि आगामी  १ वैशाखसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार...

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका...

ल्हासा–पोखरा नियमित उडान सुरु

पोखरा । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको छ । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएको हिमालयको जहाज सोमबार दिउँसो १ : ५५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि चार्टर उडान...

कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता आरके अदिप्त गिरी सम्मानित

पोखरा । कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा संरक्षणकर्मी आर.के. अदिप्त गिरी सम्मानित भएका छन् । पर्वतको कुस्मामा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको निवास कुश्माबजारमै...

सञ्चालनको दुई वर्षपछि पोखरा विमानस्थलबाट पहिलो पटक व्यवसायिक उडान

पोखरा । विमानस्थल सञ्चालनको दुई वर्षपछि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो पटक चीनको सिचुवान प्रान्तको छेन्दुतर्फ व्यवसायिक उडान सुरु भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १ सय २६ यात्रु लिएर...

आजदेखि पोखरा–छेन्दु व्यवसायिक चार्टर उडान, पर्यटन क्षेत्रमा उत्साह

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज देखि नियमित चार्टर उडान हुने भएको छ । आजदेखि पोखरा–छेन्दु रुटमा व्यावसायिक चार्टर उडान हुन लागेको हो । सिचुवान एयरलाइन्सले तीन महिनासम्म हप्तामा एकपटक नियमित उडान भर्ने गरी तयारी भएको पोखरा भ्रमण वर्ष २०२५...

फेवा नव वर्ष महाेत्सवकाे २० औँ संस्करण ३० चैत देखि

  पोखरा । नेपाली नयाँ वर्षका अवसरमा पोखराको फेवाताल किनारमा फेवा नव वर्ष महोत्सवको २० औँ संस्करण हुने भएको छ । होटल संघ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव...