खेलकुद


१० औं पोखरा स्पोर्टस अवार्डको सह प्रायोजकमा केल्मी नेपाल

पोखरा । रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएको छ । स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद...

यूएईसँग टी-२०आई खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका...

रात्रिकालीन दौड : खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा । पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको...

चौथो एबीसी राष्ट्रिय एठ-ए साईड फोर्टी फाइभ प्लस भेट्रान फुटवलमा १२ टीम सहभागी हुने

पोखरा । अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुने चौथो एबीसी राष्ट्रिय एठ ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी चैत्रको २५ देखि २७ गते सम्म पोखराको रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरका १२ टीमको...

‘पोखरा स्पोर्टस अवार्ड’ भव्य बनाउने उद्देश्य : समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य

  पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’लाई भव्य, सभ्य र थप प्रभावकारी बनाउने उद्देश्यसहित कास्की जिल्ला तथा गण्डकी प्रदेशका विभिन्न खेल संघसंग छलफल गरेको छ । आगामी बैशाख १८ गते पोखरामा हुने दशौं...

समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाल्फ अल्ट्रा म्याराथन सम्पन्न

पोखरा । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा प्रथम खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा बिहीबार खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको हो । म्याराथनको...

कारबाही गर्नु नपर्ने कारण भए २४ घण्टाभित्र पेस गर्न एन्फालाई राखेपको पत्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टाभित्र कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ । राखेपका खेलकुद विकास विभाग प्रमुख सराज कुमार पोखरेलले पटक पटक भएको छलफल र निर्देशनको...

चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पूरा

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका...

ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप :पुरुसतर्फ भारतका अक्षय कुमार पहिलो

पोखरा । देशकै पर्यटकीय राजधानी पोखरामा सम्पन्न २१ औं संसकरणको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको विजेता अघिल्ला दिनका खेल र अभ्यास उडानका आधारमा घोषणा गरिस्को छ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाले शनिबार तय गरिएका प्रतिस्पर्धाहरू हुन नसकेपछि...