खेलकुद


टी–२० विश्वकप : लगातार तीन हारपछि नेपाल समूह चरणबाटै बाहिरियो

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार बेहोरेको...

टी–२० विश्वकप : वेस्ट इन्डिजलाई नेपालको १३४ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो...

केन्याका धावक जुलियसले जिते २० औं संस्करणको पोखरा म्याराथनको उपाधि

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा वर्षेनी आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको २० औं संस्करणको उपाधि केन्याका धावक जुलियस मुरियूकी वाहोमेले जितेका छन् ।  उनले ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा निर्धारित दुरी २ घण्टा...

टी–२० विश्वकप : इटालीसँग नेपाल १० विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको झिनो लक्ष्य इटालीले १२.४ ओभरमा भेट्टाएको हो ।...

टी–२० विश्वकप : नेपालले इटलीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा इटालीलाई १२४ रनको झिनो तार्गेट दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको नेपालले जम्मा सबै विकेटको क्षतिमा १२३ रन मात्र जोडेको हो । सुपर...

इटलीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

मुम्बई । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण...

आईसीसी टी–२० विश्वकपमा आज इटालीसंग खेल्दै नेपाल

काठमाडौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले आज (बिहीबार) खेल इटालीसँग खेल्दै छ । पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाली टोलीले आज इटालीसँग दोस्रो खेल खेल्न लागेको हो । भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा...

आहा ! रारा पोखरा गोल्डकपमा आयोजक सहाराको विजयी शुरुवात

पोखरा । आहा १ रारा पोखरा गोल्डकपको २५ औं संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिजयी भएको छ । उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । सहाराको जितमा प्रसन्न...

राष्ट्रिय फुटबल खेलाडी प्रिति राईसहितलाई सहारा क्लवको सम्मान

पोखरा । आहा ! रारा पोखरा गोल्डकपमा राष्ट्रिय फुटबल खेलाडी प्रिति राईलाई नगदसहित सम्मान गरिएको छ । सहारा क्लव पोखराले वर्षेनी आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उद्घाटनका अबसरमा उनलाई उत्कृष्ठि राष्ट्रिय फुटबल...