खेलकुद


माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल ११ चैतदेखि

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको...

२१ औं संस्करणको खुला प्याराग्लाइडिङ च्याम्पियनसिप ५ चैतदेखि

पोखरा । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा हुँदै आएको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण यही ५ चैत देखि ७ चैतसम्म हुने भएको छ । देशकै पर्यटकीय राजधानी पोखरामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी...

पोखरामा रात्रि दौड प्रतियोगिता हुने

पोखरा । पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा...

ए डिभिजन लिगको उद्घाटन खेल ३० चैतमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ । मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश...

१० औं संस्करणको आईसीसी टी-२० विश्वकपको उपाधि भारतलाई

काठमाडौं । दशौं संस्करणको आईसीसी टी-२० विश्वकपको उपाधि आयोजक भारतले जितेको छ । आईतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारतले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । आइतबार राति भारतले...

आहा ! रारा गोल्डकपको उपाधि आयोजक सहारालाई

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको २५ औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले उपाधि उचालेको हो । च्याम्पियन बनेको सहाराले ट्रफीसहित १४ लाख एक...

आहा ! रारा गोल्डकपको फाइनल भोलि : उपाधिका लागि सहारा र जावलाखेल भिड्ने

पोखरा । २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएछन् । फाइनल खेल भोलि फागुन ९ गते हुने भएको छ । बिहीबारको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित हुँदा पनि जावलाखेलले उपाधि भिडन्त पक्का गर्न सकेको हो । उज्वेकिस्तानको...

विश्वकपमा नेपालको सान्त्वना जित, स्कटल्यान्ड ७ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले समूह चरणको अन्तिम खेलमा शान्त्वना जित हात पारेको छ । मंगलबार स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ३ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि दीपेन्द्र सिहं ऐरि ५० गुल्सन...

स्कटल्यान्डले दियो नेपालका लागि १७१ रनको लक्ष्य

पोखरा । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई जितका लागि स्कटल्यान्डले १ सय ७१ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रन जोडेको हो । मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ...