खेलकुद


एसियन गेम्स क्रिकेट : नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो । अफगनिस्तानले दिएको १०३...

एसियन गेम्स क्रिकेट : अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललालाई जितका लागि १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ। जापानको निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा...

२०औं एसियन गेम्स : महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित...

पर्वतीय दौडको हस्पिटल पार्टनरमा मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखरा । पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल...

पुम्दी-भुम्दीमा हुने पर्वतीय दौड सफल पार्न स्थानीय एकजुट

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी २४ असोजमा हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट...

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट रोहितराज पराजुली पुरस्कृत

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार रोहितराज पराजुली पुरस्कृत भएका छन् । क्लब २८औँ वार्षिकोत्सव तथा साधारणसभा एवं सहारा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पराजुलीलाई नगद ३० हजार ५ सय रुपैयाँ, दोसल्ला, सम्मानपत्र र मालासहित सम्मान...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट

काठमाडौं । नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट भएको हो। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको हो । यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का...

यूएई बिरुद्ध नेपाल द्वार ३१४ रनको चुनौती प्रस्तुत

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध नेपालले ३१४ रनको चुनौती प्रस्तुत गरेको छ । आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध ३१३ रनको बलियो योगफल तयार गरेको हो । वायुमास क्रिकेट ओभलमा...

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा : ओमानमाथि शानदार जित

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको हो । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले...