खेलकुद


आईसीसी विश्वकप लिग २ : नेपालले ओमानलाई ८१ रनले हरायो

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको हो। नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो। विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले...

पोखरामा तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम...

रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ६ रनले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा ४.१ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाउँदा वर्षाका कारण रोकिएको खेलपछि डीएलएस प्रणालीका...

पोखरामा पहिलो पटक महिला गोल्डकप हुदैं, ४ टिम सहभागि हुने

पोखरा । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा कुल चार क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा भोलिबाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाउने भएका हुन् । गोल्डपको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा...

दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड वैशाख ३१ गते : ९ विधामा सम्मान प्रदान गरिने

पोखरा । ‘दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२’यही वैशाख ३१ गते हुने भएकोछ । गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको रारा पोखरा स्पोर्टस अवार्ड पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको हो । यसअघि...

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू

पोखरा । पोखरामा राष्ट्रिय ह्याण्डबल ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना, बुढानिलकण्ठ नगर पालिकाको सहकार्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सो प्रशिक्षण कार्यक्रम सुरू भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय...

निलम्बनमा परेको एन्फा पदाधिकारीको पासपोर्ट रोक्का

काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीको पासपोर्ट रोक्का गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको एन्फा पदाधिकारीको पासपोर्ट रोक्का गरिएको हो । आर्थिक विषयको छानबिनका लागि अध्यागमन विभागबाट एन्फाका सबै पदाधिकारीको पासपोर्ट...

पोखरा रात्रिकालीन सडक दौडलाई नयाँ ब्राण्डका रूपमा स्थापित गर्न सुझाव

पोखरा । पोखरामा गत २८ चैतमा आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा आयोजित समीक्षा...

युएई विरुद्ध नेपालको महत्वपूर्ण जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको महत्वपूर्ण नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो । युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन...