खेलकुद


पुम्दी–भुम्दी पर्वतीय दौड दुई साता पछि सर्‍यो

पोखरा । असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज २४ गते शनिबार हुने भएको आयोजकले जनाएको छ । भोटेकोशीमा आएको बाढीबाट...

भोलिदेखि दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुदैं

पोखरा । दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको...

कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने

काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)बाट प्राप्त हुने एक महिनाको...

मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा प्रतिभा मावि च्याम्पियन

पोखरा । पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा प्रतिभा मावि च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा...

एसीसी प्रिमियर कप : अभ्यास खेलमा मलेसियामाथि नेपालको जित

  मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ । मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो ।...

गण्डकी प्रदेशस्तरीय ‘मिडिया फुटसल’लाई जीएमसीको साथ

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको हस्पिटल पार्टनरमा पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) रहेको...

टप एण्ड टी–२० मा आज नेपाल र बंगलादेशको टोली खेल्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ । अष्ट्रेलियाको डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । नेपाल यसपटक नेपाल...

आइसिसी वरियताको तेस्रो स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आइसिसीको पछिल्लो वरियताअनुसार २५६ रेटिङ अंकका साथ ऐरी वरियताको तेस्रो स्थानमा...

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ सम्म हुने

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिए । दशौं खेलकुद...