पपुवा न्यु गिनीले दियो नेपाललाई २०५ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

पपुवा न्यु गिनीले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी ९पीएनजी० ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको हो ।

शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए ।नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।

  • २ चैत्र २०७८, बुधबार १५:१४ प्रकाशित