खेलकुद


भोलि फेवातालमा एशिया कप ट्रायथलन खेल

पोखरा । नेपाल ट्राईयाथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार हुने भएको छ । पोखराको फेवातालमा हुने खेलको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश...

सृजना माविको फुटसल प्रतियोगिता

पोखरा । सृजना आवासीय माध्यमिक विद्यालयको फुटसल प्रतियोगिता  भएको छ । पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको स्पोर्टस् मिट अन्तर्गत विज्ञान तथा व्यवस्थापन समूह कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका बिचमा बिहीबार...

टी– २० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । त्रिकोणात्मक टी– २० अन्तर्राष्ट्रिय श्रुखला अन्तर्गत भएको खेलमा पपुवा न्युगिनीलाई दोस्रो पटक हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा आज बिहीबार भएको खेलमा पीएनजी ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा...

टी–२० : घरेलु मैदानमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा नेपालले आसिफ शेखको अर्धशतकको सहयोगमा मलेसियामाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको...

टी– २० : मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पिएनजीलाई हराएर सनसनी मच्चाएको नेपाल आज मलेसियासँग भिड्दैछ । घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्न लागेको हो । अपरान्ह साढे १२ बजे खेल कीर्तिपुरस्थित टियु...

टी–२० सिरिज : पीएनजीलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । घरेलु मैदानमा भएको खेलमा पीएनजीलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज भएको उद्घाटन खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै नेपाल विजयी भएको हो ।टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २०...

आज स्वदेश फर्कदै फुटबल टोली

काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फिर्ता हुदैछन् । नेपाली टोलीले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने...

आज पीएनजीसँग भिड्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उद्घाटन खेलमा आज नेपालले पपुवा न्युगिनी(पीएनजी) सँग प्रतिष्पर्धा गर्दैछ । यसअघि घेरेलु मैदानमा पीएनजीसँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दुवै खेलमा हार बेहोरेको नेपाल आज जित्ने लक्ष्यसहित मैदानमा उत्रने भएको छ। खेल...

यू–१८ महिला च्याम्पियनसिप फुटबलः आज नेपाल–बंगलादेश भिड्दैँ

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज बुधबार नेपाल र बंगलादेश भिड्ने भएका छन् । जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको...