काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताका टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स,...

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यसमिति आज ९सोमबार० बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ । आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । साथै देउवाले , माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने तय भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन ९सोमबार०मा बस्ने जानकारी दिए । राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल)रहेको छ । साथै...
बुटवल । रुपन्देही जिल्ला खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र बहादुर थापा क्षत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद्को असार १९ गते बेको बैठकले क्षत्रीलाई अध्यक्षमा नियुक्ती गरेको हो । साथै उपाध्यक्षमा जयबहादुर सुनार, कोषाध्यक्षमा पराग दास गोर्खाली...