पोखरा । पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको...
पोखरा । पोखरा महानगरपालिका १५ नयाँगाउँमा हुने विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा असोजको १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी...
हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । सिस्नेरीको वत्सला माध्यामिक विद्यालयमा रहेको होस्टेलमा दैनिक प्रशिक्षणमा राखिएका ३७ जना मध्ये ६जना सम्पर्क विहीन भएका हुन...
पोेखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत...
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी आठौं पुरुष तथा महिला भलिबल प्रतियोगिता वर्षाको कारण स्थगित भएको छ । असोज ९ गतेदेखि सुरु भएको भलिबल प्रतियोगिता हिजो देखि परेको निरन्तर वर्षाका कारण २ दिनका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक मनोज...
काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु–२० एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु...
पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजे देखि सुरु हुने दौड प्रतिगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा क्लिब अनलाइन सञ्चारमाध्यमले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । दौड प्रतियोगितामा...
काठमाडौं । भुटानमा भइरहेको साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग...
काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरले पराजित नेपाल आज त्यसको बदला लिने दाउमा छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक...