जनकपुरमा पनि लाग्यो कर्फ्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको बताए ।

  • १४ श्रावण २०८३, बिहीबार १५:०० प्रकाशित