समाज


सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने क्यानको तयारी

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भई ८ वर्ष जेल सजाय सुनाइएपछि क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको छ । जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्ने...

कोठामा बालिएको आगोले जली महिलाको ज्यान गयो

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको ज्यान गएको छ । गएराति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको हो । घटना सम्बन्धमा...

आजदेखि बाह्रौं पोखरा महोत्सव, पूर्व सन्ध्यामा कार र्‍याली

पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव आजदेखि सुरु हुदैँछ । पोखराको अमरसिंह चौरमा आजबाट सुरु हुने महोत्सव माघ ८ गतेसम्म चल्ने छ । महोत्सवको आज दिउँसो १ बजे प्रतिनिधी सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गर्नेछन । यूनाइटेड क्लबको आयोजनामा हुन लागेको...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गयो

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने-चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–१...

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती...

भुक्तानी नपाएको भन्दै चितवनका दुध उत्पादक किसानद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । दुधको रकम भुक्तानी नभएको भन्दै चितवनका दुध उत्पादक किसानले आन्दोलन गर्ने भएका छन् । दुधको २२ करोड रकम भुक्तानी नभएको भन्दै उनीहरूले यही पुस २९ गतेबाट आन्दोलन गर्ने भएका हुन् । सरकारसँग पाँच बुँदे माग राख्दै सो पुरा नभएमा आन्दोलन गर्ने चितवन...

सन्दीपको मुद्दामा बहस सकियो,कति तोकिएला सजाय ?

काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । बहस भर्खरै सकिएकाले केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय...

पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक

काठमाडौँ । ‘तपस्वी’ को भेषमा अपराध मच्चाएका रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वजनिक गरेको हो । मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख...

सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी इमानदारीका साथ पूरा गर्छु : सिटौला

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमानदारीका साथ पूरा गर्ने बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीहरूसँगको भेटमा...