समाज


मलेसिया जाने कामदारबाट ४५ डलर असुल्ने सम्झौताको विरोध

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले मलेसियामा रोजगारीमा जाने नेपाली कामदारको भर्ती प्रक्रिया सहजीकरण गर्ने नाममा ४५ डलर असुल्ने निर्णयको विरोध गरेको छ । नेपाल वैदेशिक रोजगार बोर्ड र मलेसियास्थित फरेन वर्कर्स वेल्फेयर सेन्टरबिच प्रति...

हिमालय एअरलाइन्स् बन्यो ‘अपरेशनल सेफ्टी अडिट प्रोग्राम’ दर्ता हुने पहिलो नेपाली वायुसेवा

काठमाडौँ । हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’मा दर्ता भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । गत २८ डिसेम्बरमा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले एअरलाइन्सलाई ३ मार्च २०२५ सम्म मान्य हुने गरीे आईओएसए प्रमाणीकरण...

डा.गोविन्द केसी पक्राउ

काठमाडौँ । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाले डा. केसीसहित तीन जनलाई लाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत शनिबार पनि केसीसहितका उनका समर्थकहरु माइतीघरमा प्रदर्शन गर्न पुगेपछि...

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् । मङ्गलवार सञ्चार मन्त्री रेखा...

माल्टा पठाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँको टोखा बस्ने ४४ वर्षीय टंकप्रसाद सुवेदी रहेका छन् । सुवेदीले...

ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले...

५ महिनामा ३८ करोडको दालमोट आयात

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०-८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो । यस अवधिमा १३...

४८ केजी चाँदीसहित काठमाडौँमा तीनजना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ४८ केजी अवैध चाँदीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भएका ५० वर्षीय कामेश्वर शाह, बारा नै घर भएका २० वर्षीय मनिष सरार्फ र पर्सा घर भएका ३२ वर्षीय सुमनकुमार सरार्फ रहेको काठमाडौं उपत्यका...

अन्तरपालिका साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख प्रदान गर्दै पोखरा महानगरपालिका

पोखरा। पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकासँग साझेदारी कार्यक्रम गर्ने भएको छ । महानगरले छिमेकी पालिलाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम...