पर्सा । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार...
मकवानपुर । हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीलाई चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ...
काठमाडौं । हेटौंडामा दुई जना चिकित्सकमाथि कुटपिट भएको छ । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो । बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला...
काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको...
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीका अनुसार अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको छ । सबै जिल्लामा...
पोखरा । हरितालिका तीजको अवसरमा पोखरामा आयोजित तीन दिने भव्य तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी सङ्घ, नेपाल ९टेवान०ले पहिलोपटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, महिला प्रतिस्पर्धा...
पोखरा । मिजार समाज नेपाल पोखराको अध्यक्षमा सुरेन नेपाली नियुक्त भएका छन् । २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा ४५ सदस्यीय महानगर कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ । यस्तै उपाध्यक्षमा रामबहादुर नेपाली,...
पोखरा । स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय गण्डकी प्रदेश ,पोखराका कार्यालय प्रमुख कुमार थापाको बुधबार बिदाइ गरिएको छ। जिल्ला समन्वय समिति कास्कीको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि थापाको बिदाइ गरिएको हो । कार्यक्रममा सह सचिब थापाले आफू जहाँ...