समाज


१२ लाख मध्ये ६ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता...

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या...

बीपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो...

भारतको गुजरातमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गयो : १२ जना बालबालिका मात्रै

गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको ज्यान गएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले...

स्यालको टोकाइबाट रौतहटमा एक दर्जन मानिस घाइते

रौतहट । रौतहटको गढीमाई नगर क्षेत्रमा स्यालको टोकाइबाट एक दर्जन मानिस घाइते भएका छन्। गढीमाई नगरपालिका ७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी एक दर्जन मानिसलाई घाइते...

सहकारी ठगी : पोखराको बलिदान सहकारीका अध्यक्ष र लेखा सदस्यलाई थुनामा राख्न उच्चको आदेश

पोखरा । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । उनीहरू गत कात्तिक २५ गते पक्राउ परेका थिए । मङ्सिर ३ गते दुवै जनालाई जिल्ला...

दार्चुलामा बस दुर्घटना : १६ जना घाइते

धनगढी । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो । बस सडकबाट करीब...

२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। उनलाई घरबाट पक्राउ गरिएको हो ।अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको...

साताको अन्तिम दिन आज कति छ विदेशी मुद्रा विनिमयदर ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन शुक्रबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रुपैयाँ १८...