पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार)डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै...
पोखरा । चिनियाँ जहाज जाजरकोटका भूकम्प पीडितको राहत लिएर पोखरा आउँदै छ । चीन सरकारले दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा आउने भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ । यहाँबाट नेपाली एयरलाइन्स...
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया...
काठमाडौँ । नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् । फोटो खिच्ने क्रममा चिप्लिएर पाल्पाको तिनाउ गाउँपालिका-३...
काठमाडौं । नेपालमा ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् । मंगलवारबाट काठमाडौंमा शुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्यांक रहेको...
नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए। उनले यसअघि मंसिरको १३-१५...
जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् । पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । मंगलबार बिहानसम्म कूल परकम्पको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार डलर एकको खरिददर १३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै पाउण्ड एकको...
पोखरा । पोखराबाट ड्रग्ससहित ३ जना पक्राउ परेका छन् । पोखरा २१ कस्यारघाट ननिकबाट लागुऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । लागू औषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा...