समाज


तनहुँको जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

पोखरा । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर...

सन्दीप लामिछानेको मुद्दा आज टुङ्गिएला ?

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू...

पोखरामा आफ्नै श्रीमतीको घाँटी थिची हत्या गर्ने श्रीमान पक्राउ

पोखरा । पोखरामा आफ्नै श्रीमतीको घाँटी थिची हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय पोखराको अनुसार पक्राउ पर्नेमा म्याग्दी धौलागिरी ७ ताकम घर भई हाल पोखरा महानगरपालिका २९ नौबिसे बस्ने ३६ वर्षका रत्न बहादुर घर्ती रहेका छन् । उनले...

सरकारले तोक्यो गहुँको समर्थन मूल्य

काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ...

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुधबार...

११ महिनापछि आयो यती एयर दुर्घटनाको अन्तिम रिपोर्ट : दुर्घटनाको कारण मानवीय त्रुटि

काठमाडौँ । जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको अन्तिम रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाउँदै दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भएको...

२५ औँ पोखरा सडक महोत्सव सुरु

पोखरा। २५ औँ सडक महोत्सव आजबाट सुरु भएको छ । महोसत्वको पूर्वसन्ध्यामा पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित र्याली निकालिएको थियो । र्यालीमा पोखराका स्थानीय क्लब तथा आमा समूह र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।...

धरानका मेयरले कार्यकक्षबाट किन हटाए प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर ?

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारले महत्व नदिएकोले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो...

आगलागीमा परी ४ महिने नाबालकको ज्यान गयो

काठमाडौं । आगलागीको घटनामा परेर एक नाबालकको ज्यान गएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर ज्यान गएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर...