समाज


धरानका मेयरले कार्यकक्षबाट किन हटाए प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर ?

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारले महत्व नदिएकोले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो...

आगलागीमा परी ४ महिने नाबालकको ज्यान गयो

काठमाडौं । आगलागीको घटनामा परेर एक नाबालकको ज्यान गएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर ज्यान गएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर...

मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्यपहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।एमपी-एससीएफ-ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको...

आज डलरको भाउ बढ्यो, युरो र पाउण्डको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर, युरो र पाउण्डको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । हिजो वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए । आइतबारबाट सुरु भएको बहसमा उक्त...

सर्वेश्वर व्यवसायी समितिले दियो भूकम्प पीडितलाई २५ लाख‌को राहत

पोखरा । सर्वेश्वर व्यवसायी समिति, पोखरा ४ गैह्रापाटनले भूकम्प पीडितलाई २५ लाख‌ रुपैया बरावरको राहत वितरण गरेको छ । गत १७ कार्तिकमा गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर त्यहाँका पीडिहरुलाई व्यवसायी द्वारा राहत वितरण गरिएको हो । जाजरकोट जिल्ला...

दुई नेपालीलाई अपहरण गर्ने ६ भारतीय पक्राउ

काठमाडौँ । दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् । पक्राउ चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्रको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक...

मित्रमिलन सहकारी ठगी प्रकरण : पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली...

प्रधानाध्यापक स्वर्णकारको हत्यामा संलग्नलाई पक्रिन प्रहरीले चलायो गोली

बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ । स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरेको थियो । अन्ततः उनलाई मंगलवार राति करिब...