काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।आज मुद्दाको किनारा लाग्ने बताइएको छ । सर्वोच्च अदालतले गत १५...
पोखरा । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तालिम शुरु भएको छ । ४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक प्रिती तामाङले जानकारी दिए । सहभागीहरुलाई दिइने तालिमको एक समारोहका विच...
पोखरा । सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् प्रतिष्ठानले शनिवार पोखराको चिप्लेढुंगा स्थित मानवअधिकारचोकमा रक्तदान कार्यक्रम गरेका थियो । रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि...
पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यही पुष ९ गते पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता...
पोखरा । पोखरामा भोलिबाट नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी सुरु हुँदैछ । भोलि सुरु हुने गष्ठीको सम्पूर्ण तयारी पुरा भएको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको...
काठमाडौँ । सरोकारवालाहरुले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रबार काठमाडौँमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु...
भद्रपुर । झापा नगरापालिकामा पुगेर एक महिलाले आत्मदहको प्रयास गरेकी छिन् । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी हुन् । भद्रपुर नगरपालिकाको...
काठमाडौं । पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको हो । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार ज्यान गुमाउने मजदुरहरु...
पोखरा । ठगी मुद्धामा पक्राउ परेका वडा सदस्यसहित ४ जना कारागार चलान भएका छन् । वडा नं. ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो...