पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ७४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८४ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान बेहोस अवस्थामा भेटिएका छन्। महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन्। उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल...
बारा । बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ। सो क्रममा प्रहरीको गोली लागेर एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा...
काठमाडौं । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पोखरा । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीले सेवालाई डिजिटल माध्यमबाट संचालन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको सेवा सुधारका लागि पहल गरेसगै यातायात कार्यालयको सेवा पनि डिजिटल...
काठमाडौं । नायक पल शाहविरूद्ध नाबालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले आमा बुबासहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी स्रोतले बताएको छ । यद्यपि प्रहरीले...
पोखरा । गण्डकी प्रदेशमा नीजि क्षेत्रहरुमा पनि सूचनाको हक लागु हुने भएको छ । गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४२ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...
काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण...