समाज


चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा । चरक मेमोरियल हस्पिटल पोखराको चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिका  घतान नेप्टेचौर स्थित राष्ट्रिय मावि प्रांगणमा भएको स्वास्थ्य शिविरबाट वरपरका...

गणतन्त्र पक्षधर एकजुट हौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद...

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीमा ४८ खेलाडी छनोट

पोखरा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले ४८ खेलाडी छनोट गरेको छ । यहाँ रहेका विभिन्न क्लबबाट छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास,...

आजदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु

ललितपुर । देशभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु भएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो । उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गरेका...

सरकारद्वारा भुकम्प प्रभावित २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध

काठमाडौँ । सरकारले जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालयको तथ्याङ्क लिई अस्थायी संरचनाबाट पठनपाठन सुरु गरेको जनाएको छ । जसअनुसार २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध  गराइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो । आइतबार सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता...

पहारी कुल संरक्षण समितिको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी

पोखरा । पहारी कुल संरक्षण समिति नेपालको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी चयन भएका छन । शनिबार भएको समितिको ४० औ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशनले जगत बहादुर पहारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितको प्रथम उपाध्यक्षमा बलराम पहारी,...

चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल

काठमाडौँ । सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया, बेलायत लगायतका...

महोत्तरी गौशालाकी उपमेयर चढ्ने गाडीमा आगजनी

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र २-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा...