समाज


साताको पहिलो दिन आज सुनको भाउ कति छ ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार...

एन प्याब्सन कास्कीको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

पोखरा । नेसनल प्याब्सन कास्कीले आयोजना गरेको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगित सम्पन्न भएको छ । विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्तफुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एन प्याब्सनमा आवद्ध विद्यालयबाट छात्र तर्फ ३३ र छात्रा...

कश्मीरमा विरोध प्रदर्शन : झडपमा परी ज्यान गुमाउनेको संख्या २० पुग्यो

कश्मीर । कश्मीरमा विरोध प्रदर्शन भएको छ । प्रर्दशनमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरू बिचको झडपमा परि ज्यान गुमाउनेको संख्या २० जना पुगेको एएफपीले जनाएको छ । आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का...

पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूका पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा,...

काभ्रे बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

काठमाडौं । काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा।३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको ज्यान गएको हो । दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको...

कास्कीको नवौं जिल्ला सभा सम्पन्न

पोखरा । कास्कीको नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल, देवका पाहारी, नन्दकला नेपालीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो क्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समितिले प्रभावकारी...

काभ्रेमा बस दुर्घटना, ७ जनाको ज्यान गयो

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुदाँ ७ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरि अस्पताल पठाइएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिएका छन् । बनेपाबाट रोशी गाउँपालिकाको...

बालसैन्यको प्रयोगलाई दण्डनीय हुने गरी कानून बनाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्यबलमा समावेश गर्ने कामलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाभित्र समावेश हुने गरी कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । माओवादीका पूर्वलडाकु लेनिन विष्टले संक्रमणकालीन...

भारतीय सुरक्षाकर्मी हतियारसहित सुस्ता प्रवेश : स्थानीयले गरे विरोध

बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा आज बिहान भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेका छन् । भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्। स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का करिब ६ जना सुरक्षाकर्मी...