पोखरा । कास्की जिल्लामा रहेका ज्येष्ठ नागरिक सम्बन्धी कार्य गर्ने बिभिन्न संघसंस्थाहरुले ऐन, कानुनमा भएका प्रावधान कार्यान्वयन गराउन सरकारी निकायहरुमा ज्ञापन पत्र प्रदान गरेका छन् । उपरोक्त बिषयवस्तु उपर हुने कार्यान्वयनको लागि निर्माण हुने कार्यविधि...
काठमाडौं। सेफ सन्तोष साह हिरासत मुक्त भएका छन् । ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि उनलाई हाजिर जमानीमा थुनमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । जेठ ३ मा पक्राउ परेका साहमाथि अनुसन्धान गर्न...
काठमाडौं । रास्वपा सांसद जगदीश खरेल(ललितपुर)ले ग्वार्खु लुभु, लामाटारदेखि पनौतीसम्मका ४५ किलोमिटर सडकको मापदण्ड परिवर्तन गर्दा त्यस क्षेत्रका बासिन्दाले आफ्नो सम्पत्तिको उपभोग गर्न नपाएको भन्दै मापदण्ड परिवर्तन गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि...
काठमाडौं। औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः...
काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका...
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विभिन्न परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त रहेका पदाधिकारी...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा पाँच दिनदेखि जिल्ला अदालत काठमाडौँमा हेर्दाहेर्दैमा राखेर सुनुवाई हुदैछ । गत जेठ २७ गतेदेखि यो मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भइरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर...
पोखरा । पोखरा २७ डाँडाकोनाकमा आज बिहान टिप्परको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ५३ वर्षीय विष्णुबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जानकारी दिएको छ । विजयपुरबाट तालचोकतर्फ जाँदै...