समाज


सर्भर नचल्दा लाइसेन्स नवीकरण रोकियो

काठमाडौं। सरकारी सर्भरमा आएको खराबी र प्रणाली सुधारमा भएको ढिलासुस्तीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नपाएका सेवाग्राही जरिबाना मात्र होइन, लाइसेन्स नै खारेज हुने जोखिममा परेका छन्। यातायात व्यवस्था विभागले पुरानो सफ्टवेयरलाई नयाँमा...

पोखराका धार्मिक तथा शैक्षिक संस्थाहरुमा पत्थरका मूर्ति र छाता हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले आफ्नो जन्मोत्सवको अवसर पारेर पोखरा महानगरपालिकाका धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन । उनले दरबारथोकस्थित चण्डीमाई सेवा समितिलाई भगवती चण्डीको...

पर्वतारोही पुरबहादुर गुरुङको शवयात्रासहित अन्त्येष्टि

काठमाडौं । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । ब्रोड पिकको हिम पहिरोमा गुरुङ,...

बहुमतका केन्द्रीय नेता तिलक पुन मगर पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर ५ का इन्चार्ज तिलक पुन मगर पक्राउ परेका छन् । उनी बिहीबार राति दाङबाट पक्राउ परेका हुन् । पार्टीका प्रवक्ता उदय चलाउनेद्वारा शुक्रबार जारी विज्ञप्तिमा तिलकलाई घरमै...

मनसुनजन्य विपद् व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई दियो निर्देशन

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रिय सभाले मनसुनजन्य विपद् व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि भएको गहन...

आज १३ अंक घट्यो सेयर बजार

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको...

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित

पोखरा । सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी...

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार उनी अगस्ट १६ मा नेपाल आउने तयारी छ । उनी २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको रुपमा पद सम्हालेका थिए । भारतीय प्रधानसेनापति नेपाली सेनाको पनि...

लोपोन्मुख राउटे समुदायकी एक महिलाको निधन, जनसङ्ख्या १३२ मा झर्‍यो

सुर्खेत । लोपोन्मुख राउटे समुदायकी एक महिलाको निधन भएको छ ।निधन हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् । उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन्...