काठमाडौं । आज यस वर्षको साउनको दोस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ, पोखराको विन्दबासीनी, केदारेश्वर, नारायणस्थान लगायत देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका...
काठमाडौं । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुनुअघि स्थानीयले विभिन्न माग राखेर विरोध प्रर्दशन गरेका छन् । सुरुङमार्गको उद्घाटनको तयारी भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका हुन्। नागढुङ्गा...
विराटनगर । सुनसरीमा दुई समुदायबीचको झडपपछि ५ स्थानमा अनिश्चितकालीन कफ्यु लागेको छ । देवानगञ्ज गाउँपालिका(३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी...
काठमाडौं । देशकै पहिलो आधुनिक सुरुङमार्ग, नागढुंगा सुरुङमार्गको भोलि औपचारिक रुपमा उद्घाटन हुने भएको छ ।ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिने आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिए । उनका अनुसार उद्घाटन भएलगत्तै...
रोल्पा । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया...
पोखरा । फिर्के खोलाघर खाली गर्ने अभियान स्थगन भएकोमा ध्यानाकर्षण वातावरण संरक्षणका लागि महाअभियानले ध्यानाकर्षण गरेको छ । अभियानले आज पोखरामा पत्रकार सम्मेलन गर्दै फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको खोलाघर खाली...
काठमाडौं । सीमामा सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन भएको छ । सीमामा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको हो। १०...
पोखरा । पोखरा परोपकार सर्वेश्वर नारी समुहको आयोजना र दृष्टि आँखा अस्पताल नयाँबजारको प्रविधिक सहयोगमा आइतबार आँखा शिविर सम्पन्न भएको छ । पोखरा ४ गैह्रापाटनमा सम्पन्न आँखा शिविरमा संस्थाकी संस्थापक अध्यक्ष जानकी देवी कोइरालाले आँखा जचाँएर कार्यक्रमको...
काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिएको...