समाज


रसुवा बाढी : सद्गुरु समूहका ८० विदेशी तीर्थयात्री सम्पर्कविहीन

काठमाडौं । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव समूहका ८० जना विदेशी तीर्थयात्री सम्पर्कविहीन भएका छन् । एक भिडियो सन्देशमा सद्गुरुले दिएको जानकारी अनुसार, सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित विभिन्न...

रसुवा बाढी : हालसम्म २८९ जनाको शव भेटियो, सबै भन्दा धेरै शव चितवनमा फेला

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा बाँढी आउँदा ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् । यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६,...

नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता : राजदुतावास

काठमाडौं । चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा आइपुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् । बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्र करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले...

गोसाइँकुण्डबाट फर्कने पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ । मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने...

बाढी प्रभावितलाई पोखरा महानगरपालिकाको साथ : उद्धार कोषमा ४५ लाख सहयोग गर्ने घोषणा

पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री,...

रसुवा बाढी: हालसम्म २७० जनाको शव भेटियो

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ...

स्याङ्जामा अवैध रूपमा खसी-बोका ओसारपसार गर्ने बोलेरो जिप कारवाहीमा

पोखरा । स्याङ्जामा अवैध रूपमा खसी-बोका ओसारपसार गर्ने बोलेरो जिप कारवाहीमा परेको छ । हिजो साँझ अन्दाजी सवा ५ बजेको समयमा विरुवा गाउँपालिका वडा नम्बर ४ बाँहुदेखि स्याङ्जा सदरमुकाम तर्फ जाँदै गरेको ग ३ च ३१८४ नम्बरको बोलेरो जिप कारबाहीमा परेको प्रहरी...

अपडेट : बाढीका कारण सम्पर्कविहीन पर्यटक संख्या ६४४

  काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो । बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली...

पोखरामा भदौ २० गते गाईजात्रा महोत्सव, तायाःमचा नृत्य प्रतियोगिता हुने

पोखरा । पोखरामा यस वर्षको गाईजात्रा महोत्सव यहि भदौ २० गते शनिबार आयोजना हुने भएको छ । नेवा : खल कास्कीको आह्वानमा हुने गाईजात्रा महोत्सवमा हरेक वर्ष जस्तै यसवर्ष पनि तायाःमचा नृत्य प्रतियोगिता हुने पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।...