काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा तानिएको ‘ग्रीन आर्मी’ खारेज गर्न सरकारसँग माग गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिले विशेष प्रस्ताव पारित गर्दै सेनासँग मिल्दोजुल्दो ‘ग्रीन आर्मी’ खारेज गर्न माग गरेको...
काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुर्याए पनि आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार गरेको पत्रकार सम्मेलनमा सेनाका...
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ । अहिले कार्यसमिति अन्तर्गत साधारण सदस्यहरुको मतगणना जारी रहेको छ । जारी मतगणनामा कार्यसमिति सदस्यकी उम्मेदवार दुर्गा बरालले ४१७, अमृत पोख्रेलले ४०९, निर्मला...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये कतिपय मानव अंगहरु मात्र छन् । हालसम्म ९८ जनाको मात्र सनाखत गरी शव आफन्तलाई...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासोसमेत सुनेका छन्। उनले...
चितवन। मुग्लिन–काठमाडौँ सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ। उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल सो सडकमा सवारी साधनको आवागमन बन्द रहेको छ। कृष्णभीरमा सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा...
काठमाडौं । सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार...
भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ । हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी...
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेका खोजी, उद्धार र राहत वितरणको समीक्षा र थप योजना बनाउनका लागि बैठक बोलाएको...