सप्तरी । म्यादी प्रहरी बनाईदिन्छु भन्दै पैसा ठग्ने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न...
काठमाडौं । काठमाडौंमा फोहोरको डंगुरमाथि नवजात शिशुको शव भेटिएको छ । धोबीखोला कोरिडोरमा स्थित सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको प्रहरीले जनाएको छ ।रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको हो...
काठमाडौं । एआईजीमा बढुवा गर्न भएको सिफारिसमा असन्तुष्टी जनाउँदै आएका तीन डीआईजीले सर्वोच्च अदालतमा रिट हालेका छन् । असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गरेका हुन् । निवेदकले बढुवासम्बन्धी निर्णय...
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिका(३का वडाध्यक्ष विष्णु बहादुर खत्री पक्राउ परेका छन् । स्याङ्जा प्रहरीले खत्रीलाई हिजो (बुधबार) बेलुकी करिब साढे ७ बजे आँधिखोला ३ बिचारीचौतारास्थित आफ्नै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नागरिकताका लागि वडा...
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को निर्वाचन आज हुदैँछ । आज हुन लागेको निर्वाचनमा लोकतान्त्रिक र वामपन्थीका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा नेपाली कांग्रेस निकट रमेश थापा र वामपन्थी निकट विनय बस्नेत...
काठमाडौं । ग्यास उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्यास बिक्री वितरण रोकेका छन् । नेपाल आयाल निगमले कमिसन कटौती गरेको भन्दै विरोधस्वरुप उनीहरुले आजदेखि ग्याँस बिक्री वितरण बन्द गरेका हुन् । कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन,...
महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा ट्याक्टरको रोटाभेटरमा परेर पाँच वर्षीय बालकको ज्यान गएको छ। खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले...
धनगढी । सहमतिमै सम्बन्ध राखी बलात्कारको झुठो मुद्दा लगाउने युवतीलाई जेल सजाय सुनाइएको छ। जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको भन्दै कमलबजार नगरपालिकाकी(१९ वर्षीया युवतीलाई साढे तीन वर्ष कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको...
काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । आज बिहान ८ः ३० बजे टिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको ज्यान...