सडक र सवारी


चीन जोड्ने बेनीघाट–लार्के सडक निर्माणको काम धमाधम

गोरखा । बेनीघाट–आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । कूल १५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ । बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले...

बजाङमा जिप दुर्घटना, चार जनाको ज्यान गुम्यो

बझाङ । बझाङमा भएको जिप दुर्घटनामा परेर चार जनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा एकै परिवारका तीनसहित जिपमा सवार चार चार जना रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार बिहीबार राति तलकोट गाउँपालिकाबाट...

मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आजदेखि पुस १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको...

दुलेगौंडा– लामा गाउँ सडक बन्द

तनहुँ । तनहुँको दुलेगौंडा– लामा गाउँ सडक शनिवार देखि बन्द गरिएको छ । स्तरोन्नतिको कामको लागि शुक्ल गण्डकी नगरपालिकाले बन्द गरेको हो । दुलेगौंडा बजारको हेल्थपोष्ट चोकदेखि पुलचोकसम्मको सडक बन्द हुने शुक्लागण्डकी नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको...

हेटौँडाबाट काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक आजदेखि बन्द

मकवानपुर । हेटौँडाबाट काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि बन्द भएको छ । सो सडकखण्डमा यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा...

बागलुङको रेश पुग्ने सडक सम्झौताको पाँच वर्ष बित्दा पनि कालोपत्र भएन

बागलुङ । निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ । सम्झौताको...

बागलुङको दुर्गम गाउँ रायडाँडा जाने बाटो स्तरोन्नती हुदैं

बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती–बस्तीमा सडकको...

पर्वतको लुङ्खु–हुवास सडक धमाधम कालोपत्र हुँदै

पर्वत । दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा...

कमेडी च्याम्पियन सिजन २ बाट चर्चा पाएका हास्यकलाकार हिक्मत महराको दुर्घटनामा परी निधन

काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ बाट चर्चा पाएका हास्यकलाकार हिक्मत महराको कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । महराको दुर्घटनामा परी ज्यान गएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको...