पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुप नजिकै दुर्घटना भएको छ । बसमा २० देखि २५ जनासम्म यात्रु रहेको प्रारम्भिक खबर आएको छ । बस सडकबाट तल खसेको छ । घटनाबारे बिस्तुत जानकारी आउन बाँकी रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले...
काठमाडौं । वीपी राजमार्ग अबरुद्ध भएको १३ घण्टापछि खुलेको छ । पहिरो पन्छाएसँगै दिउँसो १ बजेबाट अबरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए । सोमबार बेलुका पौने ९ बजे जिल्लाको...
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी...
पोखरा । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नौ महिनाको अबधिमा सवारी दुर्घटनामा परेर १७९ जनाको ज्यान गुमेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार...
काठमाडौं । हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चा खण्डअन्तरगत न्यालु लेख खुलेको छ । नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको ४,९९० मिटर उचाइमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय...
काठमाडौं । मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । ट्रक दुर्घटना हुँदा बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान...
पोखरा । ट्रक पल्टिँदा मुग्लिन- नारायणघाटसडक खण्डको तुईनखोला भन्ने स्थानमा बाटो अबरुद्ध भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित भएको छ । लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए । तर प्रचण्ड...
प्रकाश डोटेल स्याङ्जा । स्याङ्जाको सदरमुकामबाट तनहुँको दुलेगौडा जोडन् सडकको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाईएको छ । तिव्र रुपमा निर्माण गरिएको पुतलीबजारको प्रगतिनगर–डाडाँस्वारा पक्की सडकको निर्माण कार्यको ७५ प्रतिशत काम पूरा भएको छ । पुतलीबजार...