हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएको छ । आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर...
भूपू ट्रन्स्पोर्टले चारवटा बसबाट सुरु गरेको पोखरा बस व्यवसायी समिति नै अहिलेको पोखरा यातायात प्रालि हो । जसले अहिले आफ्ना सवारीसाधनको संख्या चार सय पुर्याएको छ भने, ८२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कास्कीका दुर्गम भागमा समेत सेवा दिइरहेको पोखरा...
विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनाग्रस्त भएको छ । विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हो । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ...
बागलुङ । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो । बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो...
पोखरा । गण्डकी प्रदेशका यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरुले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली खारेज नगरे आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले बिहीबार...
पोखरा । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका...
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी जारी गरेको ‘राइड सेयरिङ’ नियमावली प्रति पोखराका यातायात व्यवसायीले आपत्ति जनाएका छन् । यसअघि राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा आन्दोलनमा उत्रेका यातायात व्यवसायीले...
पोखरा । पोखरामा सडक दुर्घटनामा परेर ३ जनाको ज्यान गुमेको छ । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना भएको हो । सो दुर्घटनामा परेर ज्यान गुमाउने मध्य एक जनाको सनाखत भएको कास्की प्रहरी...
पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुपा बाट पोखरा तर्फ आउँदै गरेको नगर बस दुर्घटना भएको छ । ग १ ख ३८८६ नम्बरको बस सडकबाट तल खस्दा हाल ८ जना घाईते भएको जानकारी आफुहरुलाई प्राप्त भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए...