पोखरा । गण्डकी प्रदेशमा २५ जेठमा सुरु सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह शनिबार (३१ जेठमा) समापन भएको छ । ‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ११ वटै जिल्लामा भएको ट्राफिक सचेतना सप्ताहमा...
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन...
पोखरा । पोखरामा शुक्रबार १० वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ६ वाटा सवारी साधन मापदण्ड विरित भेटिएका छन् । डिजेलबाट चल्ने १० सवारी साधनको चेकजाँच गर्दा ६ वटा मापदण्ड विरित भेटिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले...
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि रातिको समयमा बन्द हुने भएको छ । मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन...
त्रिवेणी । नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी...
पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश,...
पोखरा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीले चालु आर्थिक वर्षको १० महिनामा १८ करोड ३ लाख २३ हजार ५६८ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले सरकारी सम्पत्तीको वहालबाट ३० हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ६२ लाख २३ हजार...
पोखरा । सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना जगाउन गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताहको एक समारोहका बीच गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका हुन् । ट्राफिक सचेतना सप्ताह शुभारम्भ...
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा...