सडक र सवारी


गोरखाको ताकुकोट जोड्ने सडक २८ वर्षपछि कालोपत्रे

गोरखा । गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त...

वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

नवलपरासी । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

कालीगण्डकी करिडोर अन्तर्गत राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६...

दुर्घटना न्युनिकरणमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रोत्साहन

पोखरा । देशकै ठूलो मध्येको एक यात्रुबहाक बस सञ्चालन गर्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमलाई अगाडि सारेको छ । यसै अन्तर्गत कम्पनीले आफ्ना ७० जना चालकका छोराछोरीलाई मासिक...

एनटिभिए गण्डकीको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकर्पण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त...

सडक बनेको २२ वर्षपछि मनाङमा पुग्यो बस, बेंसी सहर चामेको भाडा ७४०

मनाङ । सडकको ट्रयाक खुलेको २२ वर्षपछि मनाङ सदरमुकाम चामेसम्म आइतबारदेखि नियमित बस सेवा सुरु भएको छ । नेपाली सेनाको सक्रियतामा बेँसी सहर–चामे ट्रयाक खोल्ने कार्य सुरुआत गरेको थियो । द्वन्द्वकलामा नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको मनाङको एक...

तनहुँमा माइक्रो र स्कुटर ठोकिँदा दुई जनाको ज्यान गुम्यो, १४ घाइते

पोखरा । तनहुँमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोकिँदा दुई जनाको ज्यान गुमेको र १४ जना घाइते भएका तनहुँ प्रहरीले जानकारी दिएको छ । डुम्रे–बेसीशहर...

ट्याक्सीमा नयाँ मापदण्ड

काठमाडौं । सरकारले एक हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने मापदण्ड बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्याक्सीको रूपमा सवारीसम्बन्धी राष्ट्रिय मापदण्ड लागु गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने...

ट्राफिक सचेतना सम्बन्धि अन्तरक्रिया गर्दै एवान ग्रेटर नेपाल यातायात प्रालिको भित्तेपात्रो विमोचन

  पोखरा । एवान ग्रेटर नेपाल यातायात प्रालिले ट्राफिक सचेतना जगाउँदै क्यालेण्डर विमोचन गराएको छ । बुधबार ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्दै क्यालेण्डर विमोचन गरिएको हो । अन्तरक्रियामा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी...