पोखरा । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ११ बजे अद्यावधिक गरेको विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका मुख्य सडकहरू पूर्ण तथा आंशिक रूपमा बन्द...
काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सेवाहरू आजदेखि बन्द भएका छन् । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ । ‘‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल...
धनगढी । अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा ठुलो पहिरो खसेको छ। आज बिहान करिब ७स्०० बजे आएको पहिरोले करिब ५० मिटर सडक खण्ड पूर्वरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। सडक...
काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेकोमा पूर्वी खण्डको म्याद सकिन १० दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६ महिना बाँकी रहँदा ५४ प्रतिशत मात्र भौतिक...
मध्यविन्दु । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका लागि...
चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो । कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ...
गुल्मी। एक तर्फी सञ्चालनमा आएको कालीगण्डकी कोरिडोर १२ घण्टा नबित्दै पुनः अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट खसेको पहिरोका कारण शुक्रबारदेखि सडक अवरुद्ध भएको थियोे । शुक्रबार...
काठमाडौँ । सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात...