राजनीति


रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ । सोमबार दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । रवि लामिछानेविरुद्ध राहदानी...

चितवन २ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी...

मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : ‘खादामालामा नभुलि परिणाम दिने गरी काम गर्नुस’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुलाई खादामालामा नभुली परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् । खादामालामा भुल्ने समय नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अहिले प्राप्त भएको पद आफूहरूका लागि पुरस्कार नभई चुनौती हो...

उपनिर्वाचनका उम्मेदवारमाथि आज उजुरी दिन सकिने

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति...

रवि विरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाई हुँदै

  पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो । अमेरिकी...

टालटुले प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने शाहको जिकिर

सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना...

सरकारको १०० दिने उपलब्धि : भ्रष्टाचार नियन्त्रणदेखि अर्थतन्त्र सुधारको प्रयास(पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार समालेको आज १०० दिन पुगेको छ । यहि अवसरमा प्रम दाहालले सरकारले १०० दिन गरेको कार्य उपलब्धि सार्वजनिक गरेका छन् । प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा...

गोविन्द भट्टराइले गरे उम्मेदवारी दर्ता

तनहुँ । तनहुँ क्षेत्र न.१ मा  गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले  उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्री थापा र चार केन्द्रीय सदस्य राखेर भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीका महामन्त्री गगनकुमार थापा,केन्द्रीय...

कांग्रेसलाई लात हानेर बाहिरबाट ढुंगा हानेर कांग्रेस बद्लिन्न : गगन थापा

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई लात हानेर बाहिरबाट ढुंगा हानेर नबदेलिने बताएका छन् । बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताउँदै थापाले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार...