रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ । सोमबार दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल (सफल)ले आइतबार निवेदन दर्ता गराएका थिए ।

  • २१ चैत्र २०७९, मंगलवार १५:०१ प्रकाशित