राजनीति


चितवन २ मा रवि लामिछानेले गरे मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका हुन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दायर गरेका हुन् । रवि गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा यही निर्वाचन...

उपचुनावमा लौरोले पनि उठायो उम्मेदवार

काठमाडौं । उपनिर्वाचनका लागि हाम्रो नेपाली पार्टी (लौरो) ले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । मनोनयनअघि सार्वजनिक सूचीअनुसार चितवन २ मा शम्भु थापाले टिकट पाएका छन् ।यस्तै बारा २ मा चन्द्रप्रकाश सुवेदी र तनहुँ १ मा विष्णु पराजुली उम्मेदवार रहेको प्रवक्ता...

बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेल बने उम्मेदवार

काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनका लागि बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तय भएको छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगोलगाएको हो ।

उपनिर्वाचनका लागि मनोनयन दर्ता आज : तनहुँमा छुट्टाछुट्टै समय

काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य...

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै

पोखरा । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य...

रविविरुद्ध सर्वोच्चमा पासपोर्ट दुरुपयोगको रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट...

कास्कीमा जातीय छुवाछूत गर्नेमाथि कडा कारवाही गरियोस : सांसद शिव नेपाली

काठमाडौं । कास्कीमा भएको जातीय छुवाछूतको घटनामा संलग्न दुई जना व्यक्तिमाथि कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । कास्कीबाटै प्रतिनिधि...

राप्रपाले टुङ्ग्यायो उपनिर्वाचनका लागि उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय...

बारा २ मा कांग्रेसले जसपालाई समर्थन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी...