काठमाडौं। विपक्षी दलहरूको अवरोधका बिच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् । प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट...
काठमाडौं। नेकपा एमालेले संविधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने भएको छ। त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ४ गते बसेको सचिवालय बैठकमा प्रस्ताव पेस गरेका हुन्। ओलीको प्रस्तावमा संयोजक पौडेल रहेका...
काठमाडौं। नेकपा एमालेले गत फागुनमा भएको संसदीय निर्वाचनको एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई दिने भएको छ।देशभरबाट आएका निर्वाचनसम्बन्धी रिपोर्टका आधारमा एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मा बादललाई दिने अध्यक्ष ओलीको...
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् । विपक्षी...
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षकको कार्यालयले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन पेस गरेको छ ।प्रदेश प्रमुख भट्टसमक्ष कार्यालयका नायव महालेखापरीक्षक श्यामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन्...
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले नयाँ पदाधिकारी नियुक्त गरेको छ । संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार विधान अनुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । एमालेले दलको उपनेतामा लिलबहादुर थापालाई नियुक्त गरेको छ । यसैगरी प्रमुख...
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए ।बरु रकेट बनाउने प्रविधि...
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न नदिने चेतावनी दिएका छन् । सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै...
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्। अघिल्लो सरकारले...