काठमाडौं। शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वाचापत्र अनुसार अघि बढिरहेको बताएका छन् । आइतबार काठमाडौँ क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षामन्त्रीले सरकारको वाचा पत्रअनुसार काम अघि बढिरहेको बताएका हुन् । कार्यक्रममा मन्त्रीले...
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन थालेका छन् । सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएसँगै अध्यक्ष ओली जवाफ दिन थालेका हुन् । ओलीले जवाफ दिइसकेपछि बैठक सकिने बताइएको छ । शुक्रबार उपाध्यक्ष रामबहादुर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी...
काठमाडौं । विपक्षी चार दलले आगामी संसद बैठकमा सरकारको सशक्त विरोध गर्ने तयारी गरेका छन् । सरकारको गलत कार्यशैलीविरुद्ध विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख...
काठमाडौं। नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को तेस्रो बैठक आगामी जेठ १३ गते बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा हिजो चुनावी समीक्षा भएको थियो । जसपा नेपाल चुनावमा हार्नुको कारण बारे समीक्षा गरिरहेका छन् । आज पनि त्यसमा छलफल हुने बताइएको छ । प्रतिनिधि सभा निर्वाचन...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ । शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ ।उक्त समूहले धनगढीमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानरमा भेला सुरु गरेको...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी,...