राजनीति


नेपालको राजनीतिक इतिहासमा मदनको विचार अमूल्य सम्पत्ति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जननेता मदन भण्डारीले स्थापिन गरेको वैचारिक आधार नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्ति भएको बताएकी छन् । शनिबार ‘मिडियामा मदन भण्डारी’ पुस्तकबारे आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्...

विधानअनुसार नचल्नेलाई जिम्मेवारीबाट हटाइन्छ : सभापति थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार नचल्नेहरूलाई जिम्मेवारीबाट नै हटाइने बताएका छन् । आज (शनिबार) बिहान विराटनगरस्थति नेता डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार भेटघाट गरेका उनले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई...

एमाले सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभामा तेस्रो ठूलो दल नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बस्नेछ । शुक्रबारदेखि सुरू बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । नेताहरूले अध्यक्ष...

रिक्त रहेका भ्रातृ संगठनहरूले जेठ १५ सम्म नेतृत्व पाइसक्छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् ।सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले असन्तुष्ट...

अब कोशी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व चाँडै कांग्रेसले गर्ने बताएका छन् । शुक्रबार सुनसरीको लौकीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो बताएका हुन् । ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले...

५६ दिनसम्म पनि सरकार नबोलेको भन्दै राष्ट्रियसभामा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । राष्ट्रियसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला...

देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा ध्यान दिनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल(डीपी)ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायक(सांसद)ले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा कार्यक्रममा...

ओली निवास गुण्डुमा एमाले बैठक : कार्यविभाजनलाई अन्तिम रुप दिने तयारी

काठमाडौं । नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदैं

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।बिहीबार राति मधेश प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण बनेपछि यादवले आज विश्वासको मत लिने भएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच...