राजनीति


सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले बुझायो ४५ पेजको प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीले थपिएको समय अगावै छानबिन प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको...

स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव

काठमाडौं । निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुुझाव दिएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा...

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जादैं एमाले

काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।भारतीय विदेशमन्त्री डा.एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री...

निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव

काठमाडौं । निर्वाचन आयोगले संविधान संशोधन गरेर आयोगको पुनसंरचना गर्न सुझाव दिएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई संविधान संशोधन गर्न राय पेस गर्दै आयोगले यस्तो सुझाव दिएको हो । केही दिनअघि आयोगको...

राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने गरी जिम्मेवारी दिनका लागि संविधान संशोधन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई...

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं। सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले...

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बैठक बस्ने भनिएको थियो । तर, स्थगित भएको छ ।आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो । साथै...

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा। एस। जयशङ्करको निमन्त्रणामा आज भारत प्रस्थान गर्ने भएका छन् । नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक...